सुची दर्ता गर्ने बारेको सुचना ।
वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना ।
आज मिति २०७९ फागुन २४ गते, बुधबार ‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पआज मिति २०७९ फागुन २४ गते, बुधबार ‘लैङ्गिक समानताको बलियो आधार स् सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नारा रहेको ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर...
फागुन २० गते शनिबार संगम साकोसद्वारा आयोजित रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम संस्थाका उपाध्यक्ष श्री बुद्धिमान थापाज्यूको अध्यक्षता तथा शेयर सदस्य एवं गण्डकी मेडिकल कलेज पोखराकी बालरोग बिशेषज्ञ सह प्रा. डा.नम्रता के.सी.थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
&nb...
यस संस्थाको बनभोज तथा विस्तारित मञ्च कार्यक्रम मिति २०७९ पौष ०९ गते शनिबार कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल पोखरा–२७ लेखनाथ अर्चलेमा सम्पन्न भएको छ । शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा १४० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न खेलकुद...
यस संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजनामा मिति २०७९ मंसिर ११ गते देखी १६ गतेसम्म संचालान गरिएको हस्तकला (ढकिया बनाउने)तालिम आज समापन भएको छ ।संस्थाका अध्यक्ष श्री नब राज तिवारीको अध्यक्षता रहेको उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीको अध्यक्ष श्री सब...
यस संगम बचत तथा ऋण सहकारी संस्था लि. को १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथि युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले सभालाई उद्घाटन गर्दै सहकारीको लगानी उत्पादनसँग जोड्नु पर्ने बताउनु भएको थियो । पोखरा–१५ का वडा अध्यक्ष तोरण बहादु...
यस संगम बचत तथा ऋण सहकारी संस्था लि. महिला सशक्तिकरण उपसमितिद्धारा आयोजित संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम मिति २०७९ भदौ ४ गते शनिबार सम्पन्न भएको छ । विगतमा प्रत्येक वर्ष आयोजना गर्दै आएको कार्यक्रम कोभिड–१९ को कारण दुई वर्ष स्थगित गरिएमा यस वर्ष १८५ जना सदस्यहरुको सहभागीत...
यस संगम साकोसको १९औं स्थापना दिवस तथा विस्तारित मञ्च कार्यक्रम यही मिति २०७९ जेठ ०२ गते सोमबार सम्पन्न भएको छ । अध्यक्ष निरज थापा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक नवराज तिवारी, लेखा सुपरिवेक्षण समिति संयोजक भोविन्द्र गिरी, सल्लाहकार संयोजक कृष्ण प्रसाद ढकालले संयुक्त रुपमा ब्यानरमा हस्ताक्षर गिरी...
On the occasion of the 112th International Women's Day, the organization has conducted a free cervical cancer test and health awareness program on Tuesday, 24th falgun, 2078. In the program presided over by Mr. Niraj Thapa, President of the organization, Niranjan Shrestha, President o...
Sangam picnic and extended forum program of this organization has been completed in Pokhara-17 Dovilla on Saturday, 14 falgun, 2078 BS. The event was jointly organized by Education, Training and Information Sub-Committee and Women Empowerment Sub-Committee and was attended by 157 share members. P...
पोखरा। पोखराको संगम वचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा, तालिम तथा सुचना उपसमितिले आयोजना गरेकोउद्घाघोषण कला तथा नेतृत्व विकास तालिम शनिबार पोखरामा सम्पन्न भएको छ।
समापन समारोहमा वोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनील...
मिति २०७८/०९/१७ गते सम्पन्न भएको कास्की बचत तथा ऋण सहकारी संघ लि.को २१ औं साधारण सभा कार्यक्रममा यस संगम बचत तथा ऋण सहकारी संस्था लि. उत्कृष्ट सहकारी संस्था बापत ”बखान सहकारी अवार्ड” द्धारा सम्मानित भएकोमा संस्थाका सचिव श्री धनराज पुरी ज्यूले पुरस्कार ग्रहण गर्दाका केही झलकहरु
सेनिटरी प्याड बनाउने तालिम दिदै संगम सहकारी
पोखरा , २७ मंसिर ू मर्यादित महिनावारी ( हामी सबैको साझेदारी ू भन्ने नाराका साथ संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा महानगरपालिका वडा नम्बर १५ कार्यालयको सहकार्यमा आफ्ना सेयर सदस्यहरुलाई सेनिटरी प्याड बनाउने तालिम दि...
मिति २०७८/०६/०९ गते शनिबार यस संस्थाको १४ औं बार्षिक साधारण सभा संस्थाका अध्यक्ष श्री निरज थापा ज्यूको अध्यक्षतामा सु–सम्पन्न गरिएको छ । उक्त सभामा संस्थाका संस्थापक अध्यक्ष क्या. श्री हरिकृष्ण कुँवरले प्रमुख अतिथिको आतिथ्यता ग्रहण गर्नु भएको थियो भने संस्थाले हरेक बर्ष प्रदान ग...
मिति २०७८/०६/०३ गते आईतबार यस संस्थाको १४ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित विस्तारित मञ्च कार्यक्रम संस्थाका अध्यक्ष श्री निरज थापा ज्यूको अध्यक्षतामा सु–सम्पन्न गरिएको छ । कार्यक्रममा संस्थाका बरिष्ठ व्यवस्थापक श्री वृहस्पति अधिकारीले संस्थाको वित्तिय विवरणको बारेमा जानकार...
Honor and prize distribution program to the person who were honored on the 18th establishment day of sangam saccos has been held on 2078.04.30 . On that occession outstanding personalities were awarded on nine different catogories. Mr. krishana prasad dhakal was awarded for outstanding lo...
नेफ्स्कुन द्वारा आ. व. २०७५/०७६ को कास्की फिल्ड कार्यालय अन्तर्गत उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मनित
राष्ट्रिय सहकारी बैंक द्वारा आ. व. २०७५/०७६ को उत्कृष्ट कारोबारी संस्थाको रूपमा सम्मानित
कास्की बचत तथा ऋण सहकारी संघ लि. द्वारा "राइफाइसन उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड " बाट सम्मानित
कोभिड - १९ माहामारिका बिच सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहनगर्दै रक्तदान कार्यक्रम - २०७७
नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग - २०७७
पाठेघरको मुखको क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि कार्यक्रम - २०७५
वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम–२०७५
© 2025 Sangam Saving & Credit Cooperative Society Ltd.
Development by Websoft Technology Nepal