२०८२ साउन मसान्तको संक्षिप्त वित्तीय विवरण | १८औ साधारण सभा को जानकारी । । । । । | NOTICE FOR EXTERNAL AUDIT PROPOSAL-082.083 | NEW INTEREST RATE-2082-04-08 | आबधीक बचत को ब्याज दर २०८२ ।०३ ।०८ | २०८२ ।२०८३ मा बस्तु तथा सेवा आपुर्तिका लागी सुची दर्ता गर्ने बारेको सुचना । | NEW INTEREST RATE-2082-02-11 | अध्यक्षज्यूको सन्देश -2082.02.02 | नयाँ ब्याज दर | SUVAKAMANA to NEFSCUN | आ.व. २०८१.०८२ मा वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | अध्यक्षज्यूको सन्देश | SANGAM HEALTH FACILITY NOTICE | परिक्षा संचालन सम्बन्धि सूचना | कर्मचारी आवश्यकता । । । | २०८० पुस मसान्त को संक्षिप्त वित्तय विवरण | २०८० मङ्सिर मसान्तको संक्षिप्त वित्तय विवरण | २०८० कार्तिक मसान्तको संक्षिप्त वित्तय विवरण | १६ औँ साधरण सभा सम्वन्धि सुचना | २०८० श्रावण मसान्तको संक्षिप्त वित्तय विवरण | वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | 2080 JESTHA REPORT | notice | कानूनी सचेतना कार्यक्रम | रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम | बनभोज तथा विस्तारित | हस्तकला (ढकिया बनाउने)तालिम | 15th Annual General meeting | संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम–२०७९ | संगम साकोसको १९ औं स्थापना दिवस | Sangam's awareness program on International Women's Day | Sangam picnic and extended forum program | उद्घोषण कला तथा नेतृत्त्व विकास तालिम | संगम 'बखान सहकारी अवार्ड' बाट सम्मानित | सेनिटरी प्याड बनाउने तालिम | १४ औं वार्षिक साधारण सभा | विस्तारित मञ्च कार्यक्रम | 18th Establishment day honor and prize distribution programme-2078 | करेसा तथा कौसीखेती तालिम–२०७५ | हस्तकला तालिम–२०७५ | उद्घोषण कला तथा नेतृत्व विकास तालिम–२०७० | नेफ्स्कुन द्वारा आ. व. २०७५/०७६ को कास्की फिल्ड कार्यालय अन्तर्गत उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मनित | राष्ट्रिय सहकारी बैंक द्वारा आ. व. २०७५/०७६ को उत्कृष्ट कारोबारी संस्थाको रूपमा सम्मानित | कास्की बचत तथा ऋण सहकारी संघ लि. द्वारा "राइफाइसन उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड " बाट सम्मानित | कोभिड - १९ माहामारिका बिच सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहनगर्दै रक्तदान कार्यक्रम - २०७७ | नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग - २०७७ | पाठेघरको मुखको क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि कार्यक्रम - २०७५ | सरसफाई तथा घरदैलो कार्यक्रम–२०७४ | स्वास्थ्य सचेतना कार्यक्रम–२०७३ | आँखा दान कार्यक्रम–२०७० | वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम–२०७५ |

बनभोज तथा विस्तारित


यस संस्थाको बनभोज तथा विस्तारित मञ्च कार्यक्रम मिति २०७९ पौष ०९ गते शनिबार कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थल पोखरा–२७ लेखनाथ अर्चलेमा सम्पन्न भएको छ । शिक्षा, तालिम तथा सूचना उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा १४० जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न खेलकुद र सहकारी सम्बन्धी प्रश्न उत्तर गरी विजयी सहभागीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । मनोरञ्जनको साथै सदस्यहरु बीच परिचय, चिनजान गरी सदस्यहरु र संस्थाबीचको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले आयोजित कार्यक्रम संस्थाका अध्यक्ष श्री नव राज तिवारीज्यूको अध्यक्षतामा सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा भाग्यशली गोला प्रथाको माध्यमबाट शेयर सदस्य अस्मिता तामाङ्ग कुँवरले प्रमुख अथितिको आसन ग्रहण गर्नु भएको थियो भने संस्थाका बरिष्ठ व्यवस्थापक श्री वृहस्पति अधिकारीले संस्थाको गतिविधि, वित्तीय विवरण र संरक्षित पुँजी फिर्ता कोषको महत्वबारे जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष श्री बुद्धिमान थापाले शुभकामना मन्तव्य राख्नु भएको थियो भने अध्यक्ष नव राज तिवारीले उत्साहजनक उपस्थितिका लागि सबैलाई धन्याबाद ज्ञापन गर्नु भएको थियो । प्रमुख अथिति अस्मिता तामाङ्ग कुँवरले आफ्ना भनाई राख्नु भएको उक्त कार्यक्रम संचालक सदस्य एंव शिक्षा, तालिम तथा सुचना उपसमिति संयोजक तिलक थापाले संचालन गर्नु भएको थियो । 

बनभोज कार्यक्रमलाई अझ बढी रोमाञ्चक बनाउन र सहभागीहरुलाई मनोरञ्जन प्रदान गर्नको लागि सहकारी सम्बन्धी र रमाईलो प्रश्नोत्तर, साना बच्चाहरुकोे बेलुन फुटाउने, बच्चाको म्युजिकल चियर, महिलाको म्युजिकल चियर, दम्पतीको बेलुन दौड र नृत्य जस्ता मनोरञ्जनात्मक प्रतियोगिता गरी हरेक प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुन सफल सहभागीहरुलाई पुरस्कारको व्यवस्था गरिएको थियो । बच्चाहरुको बेलुन फुटाउनेमा सास्वत कुँवर प्रथम, सक्षम थापा भुजेल दोस्रो  र रियान कुँवर तेस्रो हुन सफल भएका थिए । बच्चाको म्युजिकल चियर दिव्या गिरी प्रथम, करिना राना दोस्रो र रिया सेन तेस्रो हुन सफल भएका थिए । महिलाको म्युजिकल चियर अन्तर्गत प्रमिला बराल प्रथम, अन्जली थापा दास्रो र सिमा गिरी तेस्रो हुन सफल हुुन भएको थियो ।  दम्पतीको बेलुन दौडमा नव राज तिवारी र निल कुमारी बराल, कुमार राना र रुममाया राना, वृहस्पति अधिकारी र पद्मा देवी बराल क्रमश प्रथम, दोस्रो र तेस्रो हुन सफल हुन भएको थियो । त्यसैगरी नृत्य तर्फ माया कुँवर, राधा कुँवर, विकल्प कुँवर र पद्मा देवी बराल उत्कृष्ट भई पुरस्कार प्राप्त गर्नु भएको थियो भने कार्यक्रममा सहभागी जेष्ठ शेयर सदस्यहरुलाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरिएको थियो । 

Need Help To Grow Your Business?

Investment Expert will help you start your own company.

Get In Touch

Innovative Tools for Investor

We employ a long-established strategy, sector-focused investing across all of our markets globally...

Learn More

Information & Grievance Officer

Kesh Bahadur Thapa

kesh@sangamsaccos.com.np

Have any Question?

We're here to help. Send us an email or call us at +977 061 432133 / 431840. Please feel free to contact our information officer

Contact Us

    © 2025 Sangam Saving & Credit Cooperative Society Ltd.

Development by Websoft Technology Nepal