२०८२ साउन मसान्तको संक्षिप्त वित्तीय विवरण | १८औ साधारण सभा को जानकारी । । । । । | NOTICE FOR EXTERNAL AUDIT PROPOSAL-082.083 | NEW INTEREST RATE-2082-04-08 | आबधीक बचत को ब्याज दर २०८२ ।०३ ।०८ | २०८२ ।२०८३ मा बस्तु तथा सेवा आपुर्तिका लागी सुची दर्ता गर्ने बारेको सुचना । | NEW INTEREST RATE-2082-02-11 | अध्यक्षज्यूको सन्देश -2082.02.02 | नयाँ ब्याज दर | SUVAKAMANA to NEFSCUN | आ.व. २०८१.०८२ मा वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | अध्यक्षज्यूको सन्देश | SANGAM HEALTH FACILITY NOTICE | परिक्षा संचालन सम्बन्धि सूचना | कर्मचारी आवश्यकता । । । | २०८० पुस मसान्त को संक्षिप्त वित्तय विवरण | २०८० मङ्सिर मसान्तको संक्षिप्त वित्तय विवरण | २०८० कार्तिक मसान्तको संक्षिप्त वित्तय विवरण | १६ औँ साधरण सभा सम्वन्धि सुचना | २०८० श्रावण मसान्तको संक्षिप्त वित्तय विवरण | वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | 2080 JESTHA REPORT | notice | कानूनी सचेतना कार्यक्रम | रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम | बनभोज तथा विस्तारित | हस्तकला (ढकिया बनाउने)तालिम | 15th Annual General meeting | संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम–२०७९ | संगम साकोसको १९ औं स्थापना दिवस | Sangam's awareness program on International Women's Day | Sangam picnic and extended forum program | उद्घोषण कला तथा नेतृत्त्व विकास तालिम | संगम 'बखान सहकारी अवार्ड' बाट सम्मानित | सेनिटरी प्याड बनाउने तालिम | १४ औं वार्षिक साधारण सभा | विस्तारित मञ्च कार्यक्रम | 18th Establishment day honor and prize distribution programme-2078 | करेसा तथा कौसीखेती तालिम–२०७५ | हस्तकला तालिम–२०७५ | उद्घोषण कला तथा नेतृत्व विकास तालिम–२०७० | नेफ्स्कुन द्वारा आ. व. २०७५/०७६ को कास्की फिल्ड कार्यालय अन्तर्गत उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मनित | राष्ट्रिय सहकारी बैंक द्वारा आ. व. २०७५/०७६ को उत्कृष्ट कारोबारी संस्थाको रूपमा सम्मानित | कास्की बचत तथा ऋण सहकारी संघ लि. द्वारा "राइफाइसन उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड " बाट सम्मानित | कोभिड - १९ माहामारिका बिच सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहनगर्दै रक्तदान कार्यक्रम - २०७७ | नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग - २०७७ | पाठेघरको मुखको क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि कार्यक्रम - २०७५ | सरसफाई तथा घरदैलो कार्यक्रम–२०७४ | स्वास्थ्य सचेतना कार्यक्रम–२०७३ | आँखा दान कार्यक्रम–२०७० | वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम–२०७५ |

Chairman's Message

अध्यक्षको सन्देश

समाजमा छिरल्लिएर रहेका स–साना पुँजीहरुलाई एकत्रित गरी बचत गर्ने संस्कारको विकास गर्दै सदस्यहरुको आर्थिक, सामाजिक र साँस्कृतिक उत्थान गर्नु र सामाजिक उत्तरदायित्व बहनका साथ शेयर सदस्यहरुको हितलाई सर्वोपरी मानेर सामाजिक कार्यहरुमा लाग्नु नै सहकारीको मूल मर्म हो ।

यही मर्मलाई आत्मसाथ गर्दै वि.सं. २०६१ साल जेठ २ गते स्थापना भई २०६४ साल चैत्र २१ गते विधिवत रुपमा संस्था दर्ता भई निरन्तर रुपमा कार्य सञ्चालन हुँदै आइरहेकोमा वि.स.२०७५ चैञ २३ गते संगम बचत तथा क्रण सहकारी संस्था लि. र सुगम बचत तथा क्रण सहकारी संस्था लि. एकिकृत भइ एउटै नामवाट संस्था सञ्चालन गरी संगम बचत तथा क्रण सहकारी संस्था लि. को नामबाट कारोवार भई आजका दिनसम्म आईपुग्दा कास्की जिल्लाको एउटा उत्कृष्ट संस्थाको रुपमा स्थापित हुनु हामी सबैको लागि गर्वको कुरा हो । यस अर्थमा संस्थाका संस्थापकहरुदेखि लिएर विभिन्न समयमा नेतृत्व लिनुहुने पूर्व अध्यक्षज्यूहरु, अग्रज सञ्चालकज्यूहरु, सल्लाहकारज्यूहरु र सम्पूर्ण शेयरधनी महानुभावहरु तथा कर्मचारीज्यूहरु धन्यवादको पात्र हुनुहुन्छ ।

संस्थालाई थप दर्विलो र गर्विलो बनाउनका लागि यहाँहरु सम्पूर्णबाट हालसम्म प्राप्त सल्लाह, सुझाव र सहयोगमा लागि हार्दिक धन्यवाद एवम् आभार व्यक्त गर्न चाहन्छु । साथै संस्थालाई यो स्थानमा पु¥याउने विशेष भूमिकाको लागि नेफ्स्कून परिवारप्रति समेत कृतज्ञता ज्ञापन गर्दै आउँदा दिनमा सबैको अझबढी साथ, सहयोग, सल्लाह र सुझावको अपेक्षा गर्दछु । यस संस्थालाई नीति, विधि र प्रविधिमा आधारित सुशासनयुक्त संस्थाको रुपमा अगाडि बढाउन हामी प्रतिबद्ध छौं । सामुहिक प्रयत्नबाट संस्थालाई सफलताको थप शिखरमा पु¥याउन सकिने कुरामा हामी विश्वस्त छौं । संस्थाको श्रीबृद्धिका लागि तन, मन, बचन र कर्मले लागौं भन्दै सम्पूर्णमा हार्दिक शुभकामना सहित यो प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । जय सहकारी ।।

नब राज तिवारी
अध्यक्ष

 

 

Information & Grievance Officer

Kesh Bahadur Thapa

kesh@sangamsaccos.com.np

Have any Question?

We're here to help. Send us an email or call us at +977 061 432133 / 431840. Please feel free to contact our information officer

Contact Us

    © 2025 Sangam Saving & Credit Cooperative Society Ltd.

Development by Websoft Technology Nepal