SANGAM ELECTION SCHEDULE!!!!!! | 19th AGM NOTICE-Newspaper | REQUEST FOR EXTERNAL AUDIT PROPOSALS-083-084 | अध्यक्ष ज्यु को सन्देश - २३औ स्थापना दिबस २०८३ ।०२ ।०२ | BEAWARE OF SCAM!!!! | २०८२ चैत्र मसान्तको संक्षिप्त वित्तय विवरण | कर्मचारी आवश्यकता | सुचना !!!!! | कर्मचारी आवश्यक्ता | जरुरी सुचना .-082-9-17 !!!!! | जरुरी सुचना 3.-082-9-17 !!!!! | जरुरी सुचना 2.-082-9-17 !!!!! | जरुरी सुचना 1. 082-9-17 !!!!! | २०८२ साउन मसान्तको संक्षिप्त वित्तीय विवरण | १८औ साधारण सभा को जानकारी । । । । । | NOTICE FOR EXTERNAL AUDIT PROPOSAL-082.083 | NEW INTEREST RATE-2082-04-08 | आबधीक बचत को ब्याज दर २०८२ ।०३ ।०८ | २०८२ ।२०८३ मा बस्तु तथा सेवा आपुर्तिका लागी सुची दर्ता गर्ने बारेको सुचना । | NEW INTEREST RATE-2082-02-11 | अध्यक्षज्यूको सन्देश | नयाँ ब्याज दर | SUVAKAMANA to NEFSCUN | आ.व. २०८१.०८२ मा वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | अध्यक्षज्यूको सन्देश | SANGAM HEALTH FACILITY NOTICE | परिक्षा संचालन सम्बन्धि सूचना | कर्मचारी आवश्यकता । । । | २०८० पुस मसान्त को संक्षिप्त वित्तय विवरण | २०८० मङ्सिर मसान्तको संक्षिप्त वित्तय विवरण | २०८० कार्तिक मसान्तको संक्षिप्त वित्तय विवरण | १६ औँ साधरण सभा सम्वन्धि सुचना | २०८० श्रावण मसान्तको संक्षिप्त वित्तय विवरण | वस्तु तथा सेवा आपूर्तिका लागी सूची दर्ता गर्ने बारे सुचना । | २०८० जेठ मसान्तको संक्षिप्त वित्तय विवरण | २०८० बैशाख मसान्तको संक्षिप्त वित्तय विवरण | कानूनी सचेतना कार्यक्रम | रक्तदान तथा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम | संगम सहकारीको बनभोज तथा विस्तारित मञ्च कार्यक्रम | संगममा सहकारी हस्तकला (ढकिया बनाउने)तालिम | १५ औं वार्षिक साधारण सभा–२०७९ | संगम तीज विशेष तथा विस्तारित मञ्च कार्यक्रम–२०७९ . | १९ औं स्थापना दिवस | अन्तर्राष्ट्रिय नारी दिवसमा संगमको सचेतना कार्यक्रम | संगम बनभोज तथा विस्तारित मञ्च कार्यक्रम | संगम साकोस उद्घोषण कला तथा नेतृव्त विकास तालिम | संगम 'बखान सहकारी अवार्ड' बाट सम्मानित | सेनिटरी प्याड बनाउने तालिम | १४ औं वार्षिक साधारण सभा | विस्तारित मञ्च कार्यक्रम | १८ औं स्थापना दिवस सम्मान तथा पुरस्कार वितरण कार्यक्रम-२०७८ | करेसा तथा कौसीखेती तालिम–२०७५ | हस्तकला तालिम–२०७५ | उद्घोषण कला तथा नेतृत्व विकास तालिम–२०७० | नेफ्स्कुन द्वारा आ. व. २०७५/०७६ को कास्की फिल्ड कार्यालय अन्तर्गत उत्कृष्ट सदस्य संस्थाको रूपमा सम्मनित | राष्ट्रिय सहकारी बैंक द्वारा आ. व. २०७५/०७६ को उत्... | कास्की बचत तथा ऋण सहकारी संघ लि. द्वारा "राइफाइसन उत्कृष्ट सहकारी व्यवस्थापक अवार्ड " बाट सम्मानित | कोभिड - १९ माहामारिका बिच सामाजिक उत्तरदायित्व र जिम्मेवारी बहनगर्दै रक्तदान कार्यक्रम - २०७७ | नेपाल रेडक्रस सोसाइटी कास्की शाखालाई स्वास्थ्य सामग्री सहयोग - २०७७ | पाठेघरको मुखको क्यान्सर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि कार्यक्रम - २०७५ | सरसफाई तथा घरदैलो कार्यक्रम–२०७४ | स्वास्थ्य सचेतना कार्यक्रम–२०७३ | आँखा दान कार्यक्रम–२०७० | वित्तीय साक्षरता सहितको सहकारी शिक्षा कार्यक्रम–२०७५ |

संगम बनभोज तथा विस्तारित मञ्च कार्यक्रम


मिति २०७८ फागुन १४ गते शनिबार यस संस्थाको बनभोज तथा विस्तारित मञ्च कार्यक्रम पोखरा–१७ दोविल्लामा सम्पन्न भएको छ । शिक्षा, तालिम तथा सूचना उपसमिति र महिला सशक्तिकरण उपसमितिको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा १५७ जना शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न खेलकुद र सहकारी सम्बन्धी प्रश्न उत्तर गरी विजयी सहभागीहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । मनोरञ्जनको साथै सदस्यहरु बीच परिचय, चिनजान गरी सदस्यहरु र संस्थाबीचको सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले आयोजित सो अवसरमा संस्थाका अध्यक्ष श्री निरज थापा ज्यूको अध्यक्षतामा विस्तारित मञ्च कार्यक्रम पनि गरिएको  थियो । संस्थाका बरिष्ठ व्यवस्थापक श्री वृहस्पति अधिकारीले संस्थाको गतिविधि र वित्तीय विवरणको जानकारी गराउनु भएको थियो भने संस्थाको आर्थिक कारोबार र पोखरा–४, पालिखेचोक स्थित सुगम सेवा केन्द्रलाई अझबढी चलयमान बनाउन के के गर्न सकिन्छ भन्ने विषयमा सदस्यहरुसँग अन्तरक्रिया गरी राय सुझाव लिईएको थियो । अध्यक्ष निरज थापाले आफ्नो भनाई राख्दै म र मेरो साथी संगममा सँगसँगै भन्ने नारालाई अझ बढी प्रभावकारी बनाउन परिवारका अन्य सदस्य, नातेदार, छिमेकी र साथीभाईलाई संस्थाको सदस्य बनाउन आग्रह सहित संस्थाको कारोबारलाई बृद्धि गर्नको लागि बचत, ऋण र बिप्रेषण लगायतका कारोबार संस्थामा नै गर्न अनुरोध गर्नु भएको थियो । 

प्रत्येक वर्ष आयोजना हुने कार्यक्रममा शेयर सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको हुँदा आपसी भेटघाटले सद्भावपूर्ण सम्बन्धको विस्तार भई सदस्यहरुमा संस्थाप्रति सकारात्मक सोचको विकास गर्न मद्धत पु¥याएकोले कार्यक्रम उपलब्धीमुलक रहेको थियो । सहभागी शेयर सदस्यहरु र कार्यक्रम सफल पार्न सहजिकरण गर्ने सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्रम संचालक शिक्षा, तालिम तथा सूचना उपसमितिका संयोजक तिलक थापाले कार्यक्रम समापन गर्नु भएको थियो । 


 

Need Help To Grow Your Business?

Investment Expert will help you start your own company.

Get In Touch

Innovative Tools for Investor

We employ a long-established strategy, sector-focused investing across all of our markets globally...

Learn More

Information & Grievance Officer

Kesh Bahadur Thapa

kesh@sangamsaccos.com.np

केहि गुनासो तथा सुझाव छ ?

सहकारी सम्बन्धि केहि गुनासो तथा सुझव छ भने तपाईले ०६१४३२१३३ / ४३१८४० मा सम्पर्क गर्न सक्नुहुन्छ ।

सम्पर्क गर्नुहोस्

    © 2026 Sangam Saving & Credit Cooperative Society Ltd.

Development by Websoft Technology Nepal