विस्तारित मञ्च कार्यक्रम
मिति २०७८/०६/०३ गते आईतबार यस संस्थाको १४ औं बार्षिक साधारण सभाको अवसरमा आयोजित विस्तारित मञ्च कार्यक्रम संस्थाका अध्यक्ष श्री निरज थापा ज्यूको अध्यक्षतामा सु–सम्पन्न गरिएको छ । कार्यक्रममा संस्थाका बरिष्ठ व्यवस्थापक श्री वृहस्पति अधिकारीले संस्थाको वित्तिय विवरणको बारेमा जानकारी गराउनु भएको थियो भने शेयर सदस्यको तर्फबाट श्री उदयराज अधिकारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरी कार्यक्रममा लेखा सुपरिवेक्षण् समिति संयोजक श्री भोविन्द्र गिरी, सल्लाहकार संयोजक श्री कृष्ण प्रसाद ढकाल र अध्यक्ष श्री निरज थापा ज्यूले सेवा केन्द्रको सदस्य सेवा र कारोबारलाई के कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा आ–आफ्नो भनाई राख्दै सदस्यहरुबाट सल्लाह र सुझाव माग गर्नु भएको थियो । उक्त कार्यक्रम संस्थाका सचिव श्री धनराज पुरीले संचालन गर्नु भएको थियो ।
Need Help To Grow Your Business?
Investment Expert will help you start your own company.
Get In TouchInnovative Tools for Investor
We employ a long-established strategy, sector-focused investing across all of our markets globally...
Learn More